जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प

  • मङगलबार २६ साउन २०८३ ०४:५५ AM
जाजरकोट : जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर सोमबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा भूकम्प गएको हो।