यसअघि आफैंले स्वीकृत गरेका लाइडारयुक्त ड्रोनमा पनि प्रतिबन्ध लगाउन खोज्दै एफसीसी

  • मङगलबार २६ साउन २०८३ ०४:४७ AM
अमेरिकाको संघीय सञ्चार आयोग (एफसीसी) ले ड्रोन प्रतिबन्धको दायरा थप उत्पादनसम्म विस्तार गर्ने योजना बनाएको छ। यसमा आयोगले यसअघि नै स्वीकृति दिएका ड्रोनसमेत पर्नेछन्। डीजेआईले यसको विरोध गर्दै प्रयोगकर्तालाई आवाज The post यसअघि आफैंले स्वीकृत गरेका लाइडारयुक्त ड्रोनमा पनि प्रतिबन्ध लगाउन खोज्दै एफसीसी appeared first on Technology Khabar.