काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। अपरान्ह १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।यस्तै आज दुईवटा समितिका बैठक बस्दैछन्। बिहान ११ बजे सार्वजनिक लेखा समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेका हुन्। लेखा समिति बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटन