आधारभूत सेवाबाट वञ्चित चुरे बस्ती

  • मङगलबार २६ साउन २०८३ १०:२८ AM
रौतहट समाचारदाता रौतहट, साउन २६ गते । दुई स्थानीय तहबिचको सीमा विवादका कारण रौतहटको चुरे तटीयक्षेत्रका बस्तीमा आधारभूत सेवा सुविधा पुग्न सकेको छैन । जिल्लाको चन्द्रपुर र गुजरा नगरप...