बजारमा साबिकभन्दा बढी ग्यास

  • मङगलबार २६ साउन २०८३ १०:४३ AM
नवराज कट्टेल विराटनगर, साउन २६ गते । सुनसरी–मोरङका पाँच ग्यास उद्योगबाट सोमबार कोशी र मधेश प्रदेशका जिल्लासमेत गरी २६ हजार ३८९ थान सिलिन्डर ग्यास डिपोमा पठाइयो । कोशी ग्यास १३ हजार...