बढ्दै छ रगतको माग

  • मङगलबार २६ साउन २०८३ १०:५१ AM
घोराही समाचारदाताघोराही, साउन २६ गते । दाङमा अस्पतालमा बिरामी बढेसँगै रगतको मागमा पनि उल्लेख्य वृद्धि भएको छ । रक्तसञ्चार केन्द्र दाङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा सङ्कल...