वरिष्ठ साहित्यकार राजेन्द्र विमलको निधन

  • मङगलबार २६ साउन २०८३ ०४:१८ AM
काठमाण्डु – मैथिली र नेपाली साहित्यका वरिष्ठ साहित्यकार प्राडा राजेन्द्र विमलको निधन भएको छ। ७९ वर्षीय डा. विमलको उपचारको क्रममा मंगलबार बिहान जनकपुरस्थित अस्पतालमा निधन भएको हो । नेपाली र मैथिली, अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता लेखेका विमलको जन्म सन् १९४७ मार्च २६ मा जनकपुर–१० स्थित देवीचोकमा भएको थियो। उनले