जाजरकोटमा भूकम्प

  • मङगलबार २६ साउन २०८३ ०५:०४ AM
काठमाण्डु – जाजारकोटमा भूकम्प गएको छ । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।