काठमाडौं । नेपालमा एलपी ग्यासको आयात मागभन्दा बढी भइरहे पनि उपभोक्ताले अनावश्यक रूपमा सिलिण्डर सञ्चय गर्दा बजारमा कृत्रिम अभाव देखिएको ग्यास उद्योगीहरूले बताएका छन् । नेपाल ग्यास उद्योगका प्रबन्ध सञ्चालक गोकुल भण्डारीका अनुसार सामान्य अवस्थामा दैनिक करिब १ लाख १० हजार सिलिण्डर खपत हुने गरेकामा अहिले करिब १ लाख ३० हजार सिलिण्डर बराबर ग्यास आयात