भागिरथ चलाउनेको नयाँ तीज गीत ‘को मुर्खले लान्छ र मलाई’ सार्वजनिक [भिडियोसहित]

  • मङगलबार २६ साउन २०८३ ०४:५४ AM
काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक भागिरथ चलाउनेको नयाँ तीज गीत ‘को मुर्खले लान्छ र मलाई’ सार्वजनिक भएको छ । भागिरथ चलाउने र सरिता सुनारको स्वर रहेको गीत हिजो युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा जलन विश्वकर्माको शब्द तथा भागिरथ चलाउनेकै संगीत रहेको छ भने विनोद बाजुरालीले संगीत संयोजन गरेका छन् । गीतको मिक्सिङ