पूर्वअर्थमन्त्री कार्की १५ लाख धरौटीमा थुनामुक्त

  • मङगलबार २६ साउन २०८३ ०४:४२ AM
काठमाडौँ / विशेष अदालत काठमाडौँले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ ।न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज नेपाली कांग्रेसका