सवारी महाकुम्भ नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण काठमडौंमा सुरु, ५५ अटो ब्रान्ड प्रतिष्पर्धामा

  • मङगलबार २६ साउन २०८३ ०५:०२ AM
काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले एक्स्पोको उद्घाटन गरेका हुन्। उद्घाटनपछि नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले दोस्रो संस्करणको अटो शो अटोमोबाइल उद्योगको विकास र नेपालको पूर्वाधार विस्तारसँग जोडिएको महत्वपूर्ण अवसर भएको बताइन् । उनले नेपालको आर्थिक… Continue reading सवारी महाकुम्भ नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण काठमडौंमा सुरु, ५५ अटो ब्रान्ड प्रतिष्पर्धामा