गोलबजारका बन्द पसल आजदेखि खुल्ने

  • मङगलबार २६ साउन २०८३ ०५:०८ AM
सिरहा । सुनसरी घटनाको विरोधमा गत बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएपछि बन्द रहेका पसलहरू आज मंगलबारदेखि पुनः सञ्चालनमा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवको पहलमा व्यवसायीहरूसँग भएको छलफलपछि बजार खोल्ने सहमति जुटेको हो । प्रदर्शनका क्रममा व्यवसायीका पसल तथा विभिन्न संरचनामा क्षति पुगेपछि त्यसको विरोधमा… Continue reading गोलबजारका बन्द पसल आजदेखि खुल्ने