बजेट पेश गर्न नसकेका मधेस प्रदेशका ४ नगरपालिकामा मन्त्रालयले खटायो टोली

  • मङगलबार २६ साउन २०८३ ०५:०८ AM
काठमाडौं। चालु आर्थिक वर्षको बजेट नगरसभामा पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकामा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थलगत सहजीकरण गर्ने भएको छ। मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायत प्रतिनिधि सम्मिलित संयुक्त टोली आज सम्बन्धित नगरपालिकामा जाने भएको हो। मन्त्रालयका अनुसार विभिन्न… Continue reading बजेट पेश गर्न नसकेका मधेस प्रदेशका ४ नगरपालिकामा मन्त्रालयले खटायो टोली