मोबाइल ब्रोडब्यान्ड विस्तारका लागि थप स्पेक्ट्रम आवश्यक, फाइभजीका लागि रणनीतिक योजना बनाउनुपर्ने

  • मङगलबार २६ साउन २०८३ ०३:५० AM
नेपालमा मोबाइल ब्रोडब्यान्ड विस्तारका लागि थप स्पेक्ट्रम आवश्यक रहेको र फाइभजीका लागि रणनीतिक योजना बनाउनुपर्ने आवश्यकता देखिएको छ। सोमबार नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको ‘मोबाइल ब्रोडब्याण्ड एन्हान्समेन्ट प्लान (नेपाल्स रोड The post मोबाइल ब्रोडब्यान्ड विस्तारका लागि थप स्पेक्ट्रम आवश्यक, फाइभजीका लागि रणनीतिक योजना बनाउनुपर्ने appeared first on Technology Khabar.