नाइमा मोबिलिटी एक्स्पो आजदेखि

  • मङगलबार २६ साउन २०८३ ०३:५५ AM
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गर्न लागेको NAIMA Nepal Mobility Expo 2026 – Nepal’s Largest Auto Expo को सम्पूर्ण तयारी सकिएको छ । नाइमा मोबिलिटी एक्स्पो यही साउन २६ देखि ३१ गते (११ देखि १६ अगस्ट २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । एक्स्पोको उद्घाटन साउन २६ गते बिहान ९ बजे