छोटी भन्सार पुनःसञ्चालनको माग

  • मङगलबार २६ साउन २०८३ ०९:४३ AM
कैलाली, साउन २६ गते । कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग गर्दै सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई ज्ञापनपत्र बुझाइएको छ ।कैलालीका सात स्...