दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

  • मङगलबार २६ साउन २०८३ ०९:४५ AM
इलाम, साउन २६ गते । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) मा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भार...