आवागमन सहज बनाउन निर्देशन

  • मङगलबार २६ साउन २०८३ ०९:४७ AM
बनेपा समाचारदाताबनेपा, साउन २६ गते । अरनिको राजमार्ग अन्तर्गत बनेपाको पुलबजारदेखि चारदोबाटोसम्म सडक विस्तारका क्रममा पैदल यात्रु र सवारी आवागमनमा देखिएको समस्या तत्काल समाधान गर्न...