बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र

  • मङगलबार २६ साउन २०८३ ०९:४७ AM
बाजुरा, साउन २६ गते । बाजुराको बूढीगङ्गा नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण सम्पन्न गर्ने म्याद सकिएको लामो समय बितिसक्दा पनि अस्पताल...