फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

  • मङगलबार २६ साउन २०८३ ०९:४९ AM
भोजपुर, साउन २६ गते । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ । पौवादुङमा र हतुवागढी गाउ...