सिँचाइ अभावमा खेत बाँझै, किसान चिन्तित

  • मङगलबार २६ साउन २०८३ ०९:५१ AM
लीलाधर वलीघोराही, साउन २६ गते । जिल्लाका अधिकांश स्थानमा धान रोपाइँ सकिएर किसान गोडमेल र मल हाल्ने काममा व्यस्त भइरहेका बेला सिँचाइ सुविधा नहुँदा दाङका केही क्षेत्रमा भने खेत बाँझै...