पहिरोको उच्च जोखिममा साँगुरीगढी

  • मङगलबार २६ साउन २०८३ ०९:५८ AM
कविराज घिमिरे हिले (धनकुटा), साउन २६ गते । साँगुरीगढी गाउँपालिका–७ स्थित डढुवागाउँ पहिरोको उच्च जोखिममा छ । करिब २७ परिवारको बसोबास रहेको डढुवाको दुवैतर्फ पहिरो छ । २०५६ सालबाट सुर...