दोसल्लेका नौ घरपरिवार विस्थापित

  • मङगलबार २६ साउन २०८३ ०९:५९ AM
म्याग्दी, साउन २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्लेका नौ घरपरिवार विस्थापित भएका छन् ।उक्त पहिरोबाट थप १...