अवैध उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा

  • मङगलबार २६ साउन २०८३ १०:०० AM
मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), साउन २६ गते । बर्खायाममा मुस्ताङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्नेलाई कडाइ गरिएको छ । कोरला–जोमसोम सडकखण्ड अन्तर्गत वारागुङ मुक्तिक्...