भूकम्पमा १३० जनाको मृत्यु भएपछि कोलम्बियामा आपत्काल घोषणा

  • मङगलबार २६ साउन २०८३ ०३:४० AM
काठमाण्डु – दक्षिण अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्पका कारण कम्तीमा १३० जना मानिसको मृत्यु भएको छ। उद्धारकर्मीहरूले भत्किएका भवनमा फसेका मानिसहरूको खोजी गरिरहेका छन्। दशकौँपछि आएको विनाशकारी भूकम्पपछि देशमा आपतकाल घोषणा गरिएको छ। देशको भूगर्भ विभागका अनुसार चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्निट्यूडको भूकम्प आएको थियो। भूकम्पको धक्का सयौँ माइल टाढाका छिमेकी देशहरू