एनएमबी बैंकले ल्यायो नयाँ ईभी कर्जाको विशेष योजना, बेस रेटमा ०.५ प्रतिशत थप ब्याजमा कर्जा दिने

  • मङगलबार २६ साउन २०८३ ०३:२९ AM
काठमाडौं । एनएमबी बैंकले नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्न चाहने ग्राहकका लागि विशेष कर्जा योजना ल्याएको छ । नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै बैंकले बेस रेटमा ०.५ प्रतिशत थप ब्याजदरबाट सुरु हुने गरी ईभी कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ । वातावरणमैत्री यातायातलाई प्रोत्साहन