स्रोत नखुलेको साढे ५२ लाख रुपैयाँसहित ४ जना पक्राउ

  • मङगलबार २६ साउन २०८३ ०३:३४ AM
वीरगन्ज । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ परेका छन् विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको विहार जिल्ला सितामढी थाना डुमराका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ र पर्साको