माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो, अब कति पुग्यो ?

  • मङगलबार २६ साउन २०८३ ०३:२२ AM
चितवन / अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका