आज अमेरिकी एक डलरको बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा तोकियो, अन्य विदेशी मुद्रालाई कति पर्ला ?

  • मङगलबार २६ साउन २०८३ ०३:३० AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १९