फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्ज हुने

  • मङगलबार २६ साउन २०८३ ०३:५० AM
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र महिला लघुवित्त मर्ज हुने भएका छन्। दुई संस्थाबीच साउन २५ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय काठमाडौँको ज्ञानेश्वरमा रहेको छ भने महिला लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । हाल फर्स्ट माइक्रोफाइनान्सको चुक्ता पुँजी १ अर्ब ३४ करोड रहेको छ भने महिला लघुवित्तको चुक्ता पुँजी The post फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्ज हुने appeared first on Businesspana.