झापा : नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा’ का कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शासकीय ज्ञान नभएका व्यक्तिको हातमा सत्ता पुग्दा मुलुकको शासन व्यवस्था अस्तव्यस्त बनेको बताएका छन्। झापाको भद्रपुरमा आयोजित कार्यक्रममा बोल्दै आङ्बोले वर्तमान सरकारको