काँकडभिट्टामा तस्करीविरुद्ध  ‘बरामदीको होड’

  • मङगलबार २६ साउन २०८३ ०९:०० AM
झापा : पूर्वी सीमा नाका काँकडभिट्टाबाट भइरहेको तस्करी (भन्सार छली) नियन्त्रण गर्न पछिल्लो समय झापामा सुरक्षा निकायबीच नै प्रतिस्पर्धा देखिन थालेको छ।विशेषगरी असार २२ पछि मेचीनगरको काँकडभिट्टा लगायतका क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीले भन्सार छलीका सामान तथा ती सामान ओसारपसारमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाउने होडबाजी नै चलेको छ।सीमा क्षेत्रमा लामो समयदेखि सक्रिय रहेको तस्कर समूह (अवैध कारोबार गर्नेहरू) माथि एकाएक सुरक्षा निकायको निगरानी बढेपछि ‘कसले बढी स