आफ्नै गोडामा उभिएला हेटौंडा कपडा उद्योग ?

  • मङगलबार २६ साउन २०८३ ०९:०० AM
काठमाडौं : ‘बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ,’ प्रधानमन्त्री वालेन्द्र शाहले केही दिनअघि फेसबुकमा लेखे, ‘परीक्षण पछि नेपाल सरकारले नै सञ्चालन गर्नेछ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरु भइसकेको छ।’प्रधानमन्त्रीले वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तंग्रेर आफ्नै गोडामा उभिएलान् भन्ने प्रश्न स्व