रुरुक्षेत्र गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

  • मङगलबार २६ साउन २०८३ ०८:०८ AM
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), साउन २६ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्रावण कृष्ण औँसी (पोखरी औँसी) का अवसरमा एक दिन स्थानीय सार्वजनि...