सप्तरी प्रशासनद्वारा ग्यास लुकाएर राख्नेलाई कारबाहीको चेतावनी
मङगलबार २६ साउन २०८३ ०८:१९ AM
धीरेन्द्रप्रसाद साहराजविराज, साउन २६ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीले खाना पकाउने एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने...