विद्यालय र वडा कार्यालयका विद्युतीय सामग्रीसहित चोरी गर्ने तीनजना पक्राउ
मङगलबार २६ साउन २०८३ ०८:२५ AM
शंकर केसीसल्यान, साउन २६ गते । सल्यानमा वडा कार्यालय र विद्यालयका सामान चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं, ४ को वडा कार्यालय तथा नेपा...