एकद्वार प्रणालीले प्रशासनमा घट्यो लाइन र झन्झट

  • मङगलबार २६ साउन २०८३ ०८:३४ AM
अर्जुन काफ्लेस्याङ्जा, साउन २६ गते । लामो लाइन, एउटै कामका लागि विभिन्न कोठा धाउनुपर्ने झन्झट र दिनभर कार्यालयमै बिताउनुपर्ने बाध्यता जिल्ला प्रशासन कार्यालय स्याङ्जामा हट्दै गएको...