पहिरोले बेनीघाट–आरुघाट–लार्के सडक अवरुद्ध

  • मङगलबार २६ साउन २०८३ ०८:४६ AM
गुणबहादुर रोकासुलीकोट, साउन २६ गते । उत्तरी गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण धार्चे गाउँपालिका...