एनएमबि र सानिमा बैंकले दूधखोला जलविद्युत आयोजनामा १० अर्ब १ करोड लगानी गर्ने

  • मङगलबार २६ साउन २०८३ ०२:२१ AM
काठमाडौं । मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी र बैंकहरूबीच ऋण लगानीसम्बन्धी सम्झौता भएपछि आयोजनाका लागि आवश्यक रकम जुटेको हो । सम्झौताअनुसार एनएमबि बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ र सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्नेछन्