ग्लोबल आइएमई क्यापिटलले १ अर्बको खुलामुखी म्युचुअल फन्ड ल्याउँदै

  • मङगलबार २६ साउन २०८३ ०२:३२ AM
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले १ अर्ब रुपैयाँको खुलामुखी म्युचुअल फन्ड सञ्चालनमा ल्याउने तयारी गरेको छ । क्यापिटलले ‘ग्लोबल सिस्टमेटिक इन्भेस्टमेन्ट प्रोडक्ट’ नामको योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै निवेदन दिएको छ । सेबोनबाट अनुमति पाएपछि क्यापिटलले ग्लोबल म्युचुअल फन्डअन्तर्गत यो योजना सञ्चालन गर्नेछ । योजनाअन्तर्गत १० रुपैयाँ अंकित मूल्यका १०