एनएमबी बैंक लिमिटेडले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) अन्तर्गतका अटो एक्स्पोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारीसाधन खरिदका लागि विशेष कर्जा योजना ल्याएको छ। बैंकले Base Rate + ०.५ प्रतिशत को आकर्षक ब्याजदरमा नयाँ ईभी खरिदका लागि कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ। वातावरणमैत्री यातायात तथा दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याइएको