प्रधानमन्त्रीले गरेको प्रचारपछि डीडीसीमा सुधार, कृषक भुक्तानी बक्यौता आधाभन्दा बढी घट्यो

  • मङगलबार २६ साउन २०८३ ०३:१३ AM
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको प्रवद्र्धन गरेपछि बिक्रीमा आएको सुधारले संस्थानको वित्तीय अवस्थासमेत सुधारिन थालेको छ । पछिल्लो तीन महिनामा डीडीसीले कृषकलाई तिर्न बाँकी रकम ७२ करोड रुपैयाँबाट घटाएर करिब ३५ करोड रुपैयाँमा झारेको जनाएको छ । लामो समयदेखि नगद अभाव, मौज्दात बढ्दो र कृषक भुक्तानीमा ढिलाइको