आक्रामक बजारीकरणपछि दुग्ध विकास संस्थानको कृषक भुक्तानी ७२ करोडबाट ३५ करोडमा झर्‍यो

  • मङगलबार २६ साउन २०८३ ०२:२२ AM
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको नेतृत्वमा रहेको दुग्ध विकास संस्थानले आन्तरिक सुधार तथा आक्रामक बजारीकरणमार्फत कृषकलाई गर्नुपर्ने भुक्तानीको बक्यौता घटाउन उल्लेख्य प्रगति गरेको जनाएको छ। संस्थानका अनुसार पछिल्लो तीन महिनामा कृषक भुक्तानीको बक्यौता ७२ करोड रुपैयाँबाट घटाएर करिब ३५ करोड रुपैयाँमा सीमित गर्न सफल भएको छ। सात महिनासम्म पुगेको भुक्तानी दूरीलाई… Continue reading आक्रामक बजारीकरणपछि दुग्ध विकास संस्थानको कृषक भुक्तानी ७२ करोडबाट ३५ करोडमा झर्‍यो