कांग्रेस इतर समूहले झापाका पाँचै क्षेत्रमा समन्वय टोली बनायो, कुन क्षेत्रमा को खटिए ?
मङगलबार २६ साउन २०८३ १२:४७ AM
झापा : नेपाली कांग्रेसको संस्थापन इतर समूहले झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय समन्वय टोली गठन गरेको छ । काठमाडौंमा साउन २९ गते हुने समूहको भेलाको तयारीसँगै झापामा संगठनात्मक गतिविधि बढाइएको हो । त्यसका लागि पाँचै निर्वाचन