झापामा एक वर्षमा १३ करोडको अवैध सामान बरामद

  • मङगलबार २६ साउन २०८३ ०१:२६ AM
झापा :  झापामा सशस्त्र प्रहरीले एक वर्षको अवधिमा १३ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १३ करोड