अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा साढे ३२ करोड रुपैयाँ बढीको राउटर आयात

  • मङगलबार २६ साउन २०८३ ०१:५० AM
गत आर्थिक वर्ष २०८२/२०८३ मा नेपालमा २ अर्ब ४६ करोड ८१ लाख २३ हजार रुपैयाँ बराबरको ९ लाख ४४ हजार ९५३ थान राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक The post अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा साढे ३२ करोड रुपैयाँ बढीको राउटर आयात appeared first on Technology Khabar.