डा. राजेन्द्र विमलको निधन

  • मङगलबार २६ साउन २०८३ ०८:०० AM
जनकपुरधाम :  जगदम्बा श्री पुरस्कार विजेता श्रष्टा डा.राजेन्द्र प्रसाद विमलको निधन भएको छ। गएराती जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा डा. विमलको निधन भएको हो। हाल उनको पार्थिव शरीर देवीचोकस्थित उनकै निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ।डा. विमलको जन्म २६ जुलाई, १९४७ ई. मा धनुषा जिल्लाको देवडिहास्थित खिरखिरिया गाउँमा भएको थियो। नेपाली, मैथिली एवं हिन्दीमा स्नातकोत्तर गरेका डा. विमल भाषा विज्ञान विषयमा पीएचडी उपाधि आर्जित गरेका थिए। उनले जनकपुरधामस्थित रामस्वरुप रमसागर बहुमुखी क्या