आजबाट नाइमा मोबिलिटी एक्स्पो : ५५ ब्रान्ड र ४४ नयाँ लन्च मुख्य आकर्षण

  • मङगलबार २६ साउन २०८३ ०८:०० AM
काठमाडौं : नेपालको अटोमोबाइल क्षेत्रको विकास र आधुनिक यातायातका साधनहरूबारे जानकारी दिने उद्देश्यले आजबाट ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को सुरु भएको छ।काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमादेखि सुरु हुने बृहत् एक्स्पोमा सहभागी कम्पनीहरूले आफ्ना नयाँ मोडलका सवारीसाधन र नवीनतम प्रविधिहरू प्रदर्शनी कक्षमा राखेका छन्। आयोजकले अटोमोबाइल क्षेत्रका व्यवसायी, प्रविधिप्रेमी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरेको छ। एक्स्पोमा विद्युतीय तथा इन्धनबाट चल्ने दुवै प्रकारका सव