धौलागिरि अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

  • मङगलबार २६ साउन २०८३ ०७:१० AM
नवराज नेपालीबागलुङ (गलकोट), साउन २६ गते । धौलागिरि प्रादेशिक अस्पताल बागलुङले नाक, कान, घाँटी, मनोरोग र छालारोग विशेषज्ञ सेवा थप गर्ने भएको छ । अस्पतालले विशेषज्ञ चिकित्सकको व्यवस्...